Nepali Rhymes Sano Sano Putali mero Kati Ramro Cha. Aakha thulo Mukh Sano Gala Pukka cha.

Nepali Rhymes, 
Sano Sano Putali Mero 
Kati Ramro cha, 
Aakha thulo Mukh Sano 
Gala Pukka cha. 
Nilo School Ko jaama Cha 
Rato Choli Cha. 
Gumriyako kapalma 
Mitho Boli cha. 
Jaba mero putali runcha Bhok lagera 
uslai dinchu bubu mam chupuchupu parera. 
jaba mero putali runcha nindra lagera 
julunge ma sutauchu lai lai garera.

हेर साथी खोलामा कती धेरै पानी छ...

बालगीत
हेर साथी खोलामा कती धेरै पानी छ...

Are you Sleeping? Kids Rhymes with subtitles

Are You Sleeping? 
Are You Sleeping? 
Brother John! Brother John! 
Morning bells are ringing, 
Morning bells are ringing, 
Ding dong ding, ding dong ding.

Two Little Dicky Bird/दुईटा सानो चरी छ... बालगीत

Kids Rhymes 
Two Little Dicky Bird, Sitting on a wall
दुईता सानो चरी छ पर्खालमाथी बसेको...  अंग्रेजी/नेपाली बालगीत


Kids Rhymes Five Five Finger

Five five finger, 
Five five finger, 
Join your finger, 
Join your finger, 
Open your finger,
Open your finger, 
Make a flower, 
Make a flower, 
Lily Lily flower, 
Lily Lily flower

Japanese Children's Song; Okina Kuri no ki no shitade; おおきなくりのきのしたで

Japanese Children's Song; 
Okina Kuri no ki no shitade; 
おおきなくりのきのしたで

Charlie Chaplin sitting on the wall..

Charlie Chaplin sitting on the wall, counting the number forty four,
A ZIG! A ZAG! A ZIGGIE ZIGGIE ZAG!...A ZIG! A ZAG! A ZIGGIE ZIGGIE ZAG!



बालगीत... जुन किरी जुन किरी, जुन किरी, ..

जुन किरी जुन किरी, जुन किरी, जुनबाट ओरलिन्छ जुन किरी !
फुलको रङ्ग रातो छ सपनीमा आउने आशा छ !
पिरी पिरी पिरी पिरी पिरी !
जुनबाट ओरलिन्छ जुन किरी !


Twinkle Twinkle Little Star



Incy Wincy Spider... Kids Rhymes

Incy wincy spider climbed up the water spout, Down came the rain and washed poor Wincy out, Out came the sun shine and dried up all the rain, And Incy Wincy spider climbed up the spout again

Incy wincy spider

climbed up the water spout,

Down came the rain

and washed poor Wincy out,

Out came the sun shine

and dried up all the rain,

And Incy Wincy spider

climbed up the spout again

ABC Rhymes


A B C D E F G H I J K L M N O P Q R S T U V W X Y and Z

A B C D  E  F  G  H   I   J   K   L   M   N   O  P


Q R S T U V  W X Y and Z

Now I know my ABC

Next time won’t you sing with me!!

पानी पर्यो पानी पर्यो


पानी पर्यो पानी पर्यो सुन्दैछु..सुन्दैछु.. पानी पर्यो टप टप पानी पर्यो टप टप म भिजेको छु...
पानी पर्यो पानी पर्यो सुन्दैछु..सुन्दैछु..
पानी पर्यो टप टप
पानी पर्यो टप टप
म भिजेको छु...

तारा बजी लै लै

ताराबजी लै..लै..
माया आए घोडा..
माईजु आईन डोली..
पापा ल्याईन सोली..
काफल गेडी कुटुक्क..
बुबुमाम सुपुक्क..
निदाई जाउ लुपुक्क..।

बालगीत.. पानी पर्यो

पानी पर्यो
पानी पर्यो टप..टप
पानी पर्यो टप.. टप
सुन्दैछु... सुन्दैछु...
म पनि त भिजेको छु..
म पनि त भिजेको छु.
आ..छु...छु....


मेरो गाउँ ज्यामिरे


मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म, काले भन्छन् मलाई तर मान्छे गोरो म ।। सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्, म त अझै गोठमा छैन हाँसो ओठमा ।। किन किन मन यो दुखे दुखे जस्तो छ, यो ज्यामिरे गाउँमा कुरो मात्र सस्तो छ ।। सबै भन्छन मलाई स्कुल किन नगाएको, कसैल नि बुझेनन कापी कलम नभाएको ।। मेरो सानो गोठ नै मेरो सानो स्कुल गोबरको अक्षर पढ्न लेख्न मुस्किल ।।
मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म,
काले भन्छन् मलाई तर मान्छे गोरो म ।।

सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्,
म त अझै गोठमा छैन हाँसो ओठमा ।।

किन किन मन यो दुखे दुखे जस्तो छ,
यो ज्यामिरे गाउँमा कुरो मात्र सस्तो छ ।।

सबै भन्छन मलाई स्कुल किन नगाएको
कसैल नि बुझेनन कापी कलम नभाएको ।।

मेरो सानो गोठ नै मेरो सानो स्कुल
गोबरको अक्षर पढ्न लेख्न मुस्किल ।।

कुखुरी काँ... नेपाली बालगीत


कुखुरी काँ.
बासी भात खा
खोई मेरो बासी भात ?
बिरालोले खायो !
खोई बिरालो ?
मुसा मार्न गयो!
खोई मुसा ?
दुलो भित्र पस्यो !
खोई दुलो ?
गाईले कुल्च्यो !
खोई गाई ?
खोलाले बगायो !
खोई खोला ?
घामले सुक्यो !

Baa Baa Black Sheep

Baa Baa Black Ship... Kids Popular Rhymes

Baa Baa Black Sheep

Baa, baa black sheep
have you any wool?
yes sir, yes sir
,
three bags full...
One for my master
and one for my dame
and one for the little boy
who lives down the lane.


म्याउँ म्याउँ बिरालो.. बालगीत; Nepali Popular Kids Rhymes Meow Meow Biralo......

म्याउँ म्याउँ बिरालो यता तिर आउँ,  Meowing meowing cat! Come here
मेरो नाना काटी दिने मुसा मारी खाउँ, eat away the mouse that cuts my dress
कराईको दुध नखाउँ, म भोक्कै हुन्छु, don't drink milk form my pot, i will get hungry
धुरु धुरु रुन्छु, लातीले हान्छुु,  i will cry 'sob sob'ऽ i will kick you,
चोर बिरालो भन्छु,  call you thief cat!
म त माया गर्दिन के के के... i won't love you..go go go
म्याउँ ...म्याउँ .. म्याउँ..., Meow..... Meow....Meow ..



Click Here to watch meow meow biralo






चुट्किला


बाबा छोराको कुरा
छोराः- बाबा म हजुरको आमासँग विहे गर्छु है ।
बाबाः- हत्.. छोरा तिमीले यस्तो कुरा त सोच्नु पनि हुन्दैन ।
छोराः- नाई के, म त हजुरको आमासँग नै विहे गर्ने हो, हजुरले किन मेरो आमासँग विहे गर्नु भएको त?

Humpty Dumpty sat on the wall,


गाउँ खाने कथा प्रश्न उत्तर

  1. दुइटा आँखा तिन खुट्टा कुददा भट्भट पादने गज्जब दौडिन्छ नलगाई जुत्ता कहिले नथाक्ने के हो?
  2. अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने के हो?
  3. एक खुट्टे धामी थरथरी कामी के हो?
  4. धार्नी न बिसौली दुई हातले उचाली के हो?
  5. नौ तले घरको झ्याल न ढोका, के हो?
  6. नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी के हो?
  7. यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो?
  8. लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी के हो?
  9. लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी के हो?
  10. सेती गाई पानी खान गई फर्केर आउँदा राती भई के हो?
  11. हस्तबीरले सिंगबीरलाई पछार्‍यो के हो?
  12. लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो?
  13. चाँदीको ठेकी स्याउलाको बिर्को के हो?
  14. आफू छ काली, नाम भने राती के हो?
  15. महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो?
  16. जति तान्यो त्यति छोटो हुने, के हो?
उत्तरको लागी कमेन्टमा हेर्नु होला ।



Nepali Popular Nursery Kids Rhymes Mewo Meow Biralo...

Watch Full Video Click Here;
https://www.youtube.com/watch?v=79ikgKZEn0A


नेपाली बिरालो बालगीत
म्याउँ म्याउँ बिरालो यता तिर आउँ, मेरो नाना काटी दिने मुसा मारी खाउँ, कराईको दुध नखाउँ, म भोक्कै हुन्छु, धुरु धुरु रुन्छु, लातीले हान्छुु, चोर बिरालो भन्छु, म त माया गर्दिन के के के... म्याउँ ...म्याउँ .. म्याउँ

Meowing meowing cat! Come here eat away the mouse that cuts my dress dont' drink milk form my pot, i will get hungry i will cry 'sob sob'.. i will kic you, call you thief cat! i won't love you..go go go
म्याउँ म्याउँ बिरालो बाल भिडियो सहित हेर्न यहाँ क्लिक गर्नुस

म्याउँ म्याउँ बिरालो..

म्याउँ म्याउँ बिरालो.. बालगीत; Nepali Popular Kids Rhymes Meow Meow Biralo......

म्याउँ म्याउँ बिरालो यता तिर आउँ,  Meowing meowing cat! Come here मेरो नाना काटी दिने मुसा मारी खाउँ, eat away the mouse that cuts my dres...

Kids Rhymes