मेरो गाउँ ज्यामिरे


मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म, काले भन्छन् मलाई तर मान्छे गोरो म ।। सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्, म त अझै गोठमा छैन हाँसो ओठमा ।। किन किन मन यो दुखे दुखे जस्तो छ, यो ज्यामिरे गाउँमा कुरो मात्र सस्तो छ ।। सबै भन्छन मलाई स्कुल किन नगाएको, कसैल नि बुझेनन कापी कलम नभाएको ।। मेरो सानो गोठ नै मेरो सानो स्कुल गोबरको अक्षर पढ्न लेख्न मुस्किल ।।
मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म,
काले भन्छन् मलाई तर मान्छे गोरो म ।।

सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्,
म त अझै गोठमा छैन हाँसो ओठमा ।।

किन किन मन यो दुखे दुखे जस्तो छ,
यो ज्यामिरे गाउँमा कुरो मात्र सस्तो छ ।।

सबै भन्छन मलाई स्कुल किन नगाएको
कसैल नि बुझेनन कापी कलम नभाएको ।।

मेरो सानो गोठ नै मेरो सानो स्कुल
गोबरको अक्षर पढ्न लेख्न मुस्किल ।।

No comments:

Post a Comment

म्याउँ म्याउँ बिरालो..

म्याउँ म्याउँ बिरालो.. बालगीत; Nepali Popular Kids Rhymes Meow Meow Biralo......

म्याउँ म्याउँ बिरालो यता तिर आउँ,  Meowing meowing cat! Come here मेरो नाना काटी दिने मुसा मारी खाउँ, eat away the mouse that cuts my dres...

Kids Rhymes