म्याउँ म्याउँ बिरालो नेपाली बालगीतमा सदाबहार र सबै जसो बालबालिकाले गायका गीत हुन । भर्खर बोल्न शुरु गरेका बालबालिकाको बोली सुधार गर्न पनि यो गीत बालबालिकालाई गाउन लगाउँछ । गीतमा बिरालो, मुसा, दुध र नाना जस्ता शब्दहरुले गर्दा सबै जसो बालबालिका यो गीत गाउँछन ।
बालगीत... जुन किरी जुन किरी, जुन किरी, ..
जुन किरी जुन किरी, जुन किरी, जुनबाट ओरलिन्छ जुन किरी !
फुलको रङ्ग रातो छ सपनीमा आउने आशा छ !
पिरी पिरी पिरी पिरी पिरी !
जुनबाट ओरलिन्छ जुन किरी !
No comments:
Post a Comment